२२ बैशाख २०८१, शनिबार

Tag: खुशियाली

सडक निर्माण भएपछि स्थानीयवासीमा खुशियाली

जाजरकोट । नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् । भिरालो जमीन र कडा चट्टान भएको ठाउँमा यति छिट्टै सडक