२४ बैशाख २०८१, सोमबार

Tag: खुला चिडियाखाना

नमूना खुला चिडियाखाना निर्माणले गति लियो

२६ पुस, पोखरा । तालै तालको बगैँचा शहर पोखराको पचभैयामा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखानाको निर्माण कार्य अघि बढेको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणासाथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र