२१ बैशाख २०८१, शुक्रबार

Tag: खुमलटारमा भेटघाट

प्रचण्ड-शेखर कोइरालाबीच खुमलटारमा भेटघाट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला खुमलटार पुगेको एक नेताले बताए । दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना (एमसिसी) र स्थानीय तहको