८ बैशाख २०८१, शनिबार

प्रचण्ड-शेखर कोइरालाबीच खुमलटारमा भेटघाट


पुष्पकमल दाहाल, शेखर कोइराला

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला खुमलटार पुगेको एक नेताले बताए ।

दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना (एमसिसी) र स्थानीय तहको चुनावमा गठबन्धनबारे छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !