२० बैशाख २०८१, बिहिबार

Tag: खुकरी प्रहार

श्रीमतीको खुकरी प्रहार गरेर हत्या, छतबाट हामफाल्दा श्रीमानको पनि मृत्यु

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको