२३ बैशाख २०८१, आइतबार

Tag: खिल्ली उडाएको छ

गठबन्धनले धाँधली गरेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ : नेकपा एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले धाँधली गरेर लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको आरोप लगाएको छ । स्थानीय तहको निर्वाचन-२०७९ सम्पन्न भएर मतगणना जारी रहेको सन्दर्भमा एमालेका महासचीव शंकर पोखरेलले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै