२१ बैशाख २०८१, शुक्रबार

Tag: खारेजीको कुरा

राष्ट्रियसभामा उठ्यो समानुपातिक निर्वाचन प्रणाली खारेजीको कुरा

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेजीको कुरा उठेको छ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन् । आज बुधवारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन्