२५ बैशाख २०८१, मंगलबार

Tag: खानेपानी सुदृढीकरण

बन्दाबन्दीले देशकै दोस्रो ठूलो खानेपानी सुदृढीकरण आयोजना ठप्प

कास्की, १४ जेठ । कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी जारी बन्दाबन्दीले पोखरामा निर्माणाधीन देशकै दोस्रो ठूलो खानेपानी सुुदृढीकरण आयोजनाको काम रोकिएको छ । जापान सरकारको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा रु पाँच अर्ब लागतमा पोखरामा लगानीका हिसाबले मेलम्चीपछिको