२५ बैशाख २०८१, मंगलबार

Tag: खानेपानी पाइप लाइन

दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

दार्चुला । सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पु¥याउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको पहुँच पु¥याउन नयाँ लाइनको काम भइरहेको हो । एसियाली विकास