२६ बैशाख २०८१, बुधबार

Tag: खाना नफालौंँ कार्यक्रम

खाना नफालौंँ कार्यक्रम विशेष अभियानका रुपमा

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले “खाना नफालौं” कार्यक्रम विशेष अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहमा उत्पादित खाद्यान्नहरू सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न स्थानीयवासीलाई