२५ बैशाख २०८१, मंगलबार

Tag: खाद्य डिपो

कोल्टीको खाद्य डिपोमा सकियो चामल

बाजुरा, ३० जेठ । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन ।