२० बैशाख २०८१, बिहिबार

Tag: खाद्यान्न सङ्कट

दुहुँमा बाढीपहिरो : खाद्यान्न सङ्कट

दार्चुला । बाढीपहिराले लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि यहाँको दुहुँ गाउँपालिका अन्धकारमय बनेको छ । यही भदौ १३ गतेको बाढीले गाउँपालिका भित्रका पाँच जलविद्युत् आयोजनाका संरचना बिगारेको थियो । राष्ट्रिय प्रसारण लाइनले केही वडा जोडिएको भए पनि बाढीपहिराले पोल ढालेपछि गाउँपालिका