१८ बैशाख २०८१, मंगलबार

Tag: खाडी

खाडीमा भन्दा बारीमा मनग्य कमाइ

गलेश्वर । ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन..’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक