२४ बैशाख २०८१, सोमबार

Tag: खाजा खान

खाजा खानकै लागि विद्यालय आउँछन् चेपाङ बालबालिका

धादिङ, ३० फागुन । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ । कक्षा २ मा अध्ययनरत सेविका चेपाङ सात वर्षकी भइन् । घरमा खानेकुरा नभएकाले