२२ बैशाख २०८१, शनिबार

Tag: खाँचो छ

क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्नेमा गहिरो अध्ययनको खाँचो छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको बताएका छन् । नेपाल मगर सङ्घले आज यहाँ आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आदिवासी जनजातिले