२४ बैशाख २०८१, सोमबार

Tag: खल्डाखुल्डी

राजमार्गमा खल्डाखुल्डीले चालकलाई सास्ती

राजविराज । सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ ।राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र समेत