२४ बैशाख २०८१, सोमबार

Tag: खरानी राष्ट्रवाद

कविता – खरानी राष्ट्रवाद

चाहे मन्दिरमा दियो बाल्नुस् चाहे घाटमा लाश पोल्नुस् चाहे यज्ञमा चरु होम्नुस् चाहे चुलोमा दाउरा बाल्नुस चाहे सडकमा टायर बाल्नुस् लाखबत्ती बाल्नुस कि दागबत्ती दिनुस्, निस्कने उहीँ धुवाँ र खरानी मात्रै हो । त्यस्तै रिसले घरमा आगो झोस्नुस् कि मन्दिरमा