१४ बैशाख २०८१, शुक्रबार

Tag: खबर भ्रामक

हामीले सामूहिक राजीनामा दिने भन्ने खबर भ्रामक र गलत : प्रभु साह

रौतहट । माओबादी केन्द्रका पुर्व नेता तथा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले एमालेलाई कमजोर बनाउन नसक्ने बताएका छन् । शुक्रबार रौतहटमा एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै नेता साहले एमालेको लोकप्रियतासँग डराएर नै