२३ बैशाख २०८१, आइतबार

Tag: खड्गप्रसादको कुम्भमेला

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले लूटको धन फुपूको श्राद्ध गरेर सोझा