१४ बैशाख २०८१, शुक्रबार

Tag: खगराज भट्ट

प्रचण्डको निर्देशनपछि माओवादीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने

धनगढी । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको