१४ बैशाख २०८१, शुक्रबार

Tag: क्षति दोब्बर

नदी नियन्त्रणमा बजेट अभाव : बाढीको क्षति दोब्बर

झापा । नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पु¥याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित तुल्याएको