२५ बैशाख २०८१, मंगलबार

Tag: क्वारेन्टिनस्थल

क्वारेन्टिनस्थल दुर्गन्धितः समुदायमा कोरोना फैलिने जोखिम

लहान, १६ जेठ । सिरहाका विभिन्न गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धितसँगै सङ्क्रमण समुदायमै फैलिने जोखिम बढेको छ । भारतबाट फर्केर सिरहाको बरियारपट्टि र औरही गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले जथाभावी फोहर फाल्ने र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धित