२१ बैशाख २०८१, शुक्रबार

Tag: क्लिन फिड नीति

क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

काठमाडौँ, २९ असार । सरोकारवाला सङ्घसंस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र