२२ बैशाख २०८१, शनिबार

Tag: क्रियाशील सदस्यताको सूची

कांग्रेसका जिल्ला सभापतिद्वारा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग

काठमाडौँ । प्रमुख सतारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन् । सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको माग छ । काभ्रेपलाञ्चोकका पार्टी सभापति