४ जेष्ठ २०८१, शुक्रबार

Tag: क्रियापुत्री

क्रियापुत्री भवन निर्माणका लागि तनहुँ अमेरिका सोसाईटीद्धारा ७ लाख सहयोग

दमौली ८ कार्तिक । तनहुँ अमेरिका सोसाईटीद्धारा तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन क्रियापुत्री भवनको लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोसाईटीका तर्फबाट बुधबार एक कार्यक्रमका बिच महासचिव कृष्णजीवी पन्थले क्रियापुत्री भवन निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग