२२ बैशाख २०८१, शनिबार

Tag: क्रिकेट मैदान

नेपाली क्रिकेट टीमलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड पुगे क्रिकेट मैदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली क्रिकेट टीमलाई हौसला दिन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेलमा नेपाली खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । साथै उनले नेपाल र युएईबीचको