१४ बैशाख २०८१, शुक्रबार

Tag: क्रिकेट प्रशिक्षक

पुबुदु दासानायकेले क्रिकेट प्रशिक्षकबाट दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन् । ​पुबुदुले आफ्नो व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन्