१९ बैशाख २०८१, बुधबार

Tag: क्याम्पस

माघ ११ गतेदेखि अनलाइन पढाउन सबै क्याम्पसलाई त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण सबै क्याम्पसले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको