२६ बैशाख २०८१, बुधबार

Tag: क्यान्सरपीडित

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण शुरु

सर्लाही, १८ फागुन । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ