२६ बैशाख २०८१, बुधबार

Tag: क्यानबेरा

क्यानबेरा नेपालीको पहिलो रोजाइ

क्यानबेरा (अष्ट्रेलिया) १५ पुस । अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ । राजधानी क्यानबेरा व्यवस्थित र शान्तशरह हो