१४ बैशाख २०८१, शुक्रबार

Tag: क्यानको निर्णय

नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिले लगाएको निलम्बन फुकुवा गरेको छ । आज पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । लामिछानेलाई क्यानले गत भदौ २३ गते