२४ बैशाख २०८१, सोमबार

Tag: कोरोना सतर्कता

कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाई

पेरिस, ३० भदौ । कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो । सोमबार