१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना संक्रमणदर

देशभर कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ । बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ । मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही