१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस संक्रमण

थारू र मगर समुदायले मनाउने माघी महोत्सव स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै माघ १ गते मनाउने माघी महोत्सव स्थगित भएको छ । थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित स्थगित भएको हो। काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि