१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइर

नेपालमा पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३१ पीसीआर परीक्षण