२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना भगाऔ

गुर्जो खाऔ, कोरोना भगाऔ

हाम्रै घर-आगनमा पाईने चीरपरिचित गुर्जोको उपयोगिता अहिले आएर ह्वात्तै बढेर गएको छ । कोरोना भाईरसको सक्रमण विश्वभरि फैलिए सगै आज हरेक व्याक्ति आफ्नो प्रतिरक्षा प्रणलीलाई सबल बनाएर यो रोगलाई जित्न चाहिरहेको छ । यसै सन्दर्भमा हाम्रो घरआगनमै पाईने गुर्जोको उपयोगिता