२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोना परामर्श समिति

नेपाल-इजरायल कोरोना परामर्श समिति गठन

काठमाडौँ, ३० जेठ । कोभिड–१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुईदेशका चिकित्सकबीच नेपालमा बढ्दै गएको कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि