२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोना अनुभव

कोरोना अनुभव : जोखिमपूर्ण रिपोर्टिङदेखि आइसोलेशनसम्म

गलकोट । कोरोनाअघि सामान्यता पत्रकारको दैनिकी कार्यक्रम, सभासम्मेलन तथा फिल्ड रिपोर्टिङमा चलिरहेको थियो । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी महामारीका रुपमा फैलिसकेको थियो । एउटा पत्रकारको हैसियतले कस्तो प्रकारको रोग रहेछ भन्ने जिज्ञासा चिनको बुहानबाट शुरु भएको कोरोना भइरसका कारण प्रभावित