२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोनाविरुद्ध लड्न

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र जरुरी : माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । एकीकृतरुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न आग्रह गर्दै