१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोनावाट संक्रमित

बेलायतका स्वास्थ्यमन्त्री पनि कोरोनावाट संक्रमित

एजेन्सी, चैत १४ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमति भएका छन् । बेलायती सञ्चार माध्यमका अनुसार ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा पनि कोरोना भाइरसको संक्रमण आज शुक्रबार नै पुष्टि