२३ बैशाख २०८१, आइतबार

Tag: कोरोनाको औषधि

भारतले बनाएको कोरोनाको ‍औषधि रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक

नयाँ दिल्ली । दक्षिणतिरको मित्रराष्ट्र भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधि तयार गरेको दाबी गरेको छ । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको २-डिजी नामक कोरोनाको औषधि आज सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले सार्वजनिक