२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोनाका लक्षण

कोरोनाका लक्षण देखिएका बिरामीलाई मात्र अब अस्पताल भर्ना गरिने

काठमाडौं, भदौ ८ । कोरोना भाइरस (कोभिड-१९) को लक्षण देखिएका बिरामीलाई मात्र अब अस्पताल भर्ना गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका लक्षण नदेखिएका बिरामीलाई अस्पताल भर्ना नगरिने बताए । पछिल्लो समयमा काठमाडौं उपत्यका