२३ बैशाख २०८१, आइतबार

Tag: कोमल पाउ

फर्क फर्क हे परदेशिएका, ति कोमल पाउ

फर्क फर्क हे परदेसिएका, ति कोमल पाउ आऊ आफ्नै देशको, पाखाबारीमा रमाउ,   मातृआमा रूदैछिन, तिमीबाट टाढिएर यिनकै पाऊ लौ अब, तिमीले समाउ,   अस्तित्व यिनको, हुनलाग्यो छिन्नभिन्न तिमी आएर देशको, स्वाभिमान बचाउ,   छैन राष्ट्रप्रेम कसैमा, बिकीसके सबै यता