२० बैशाख २०८१, बिहिबार

Tag: कोभिड-१९ महामारी

आन्तरिक हवाई यात्रामा सरकारले गर्यो कोरोना खोप कार्ड अनिवार्य

काठमाडौँ । कोभिड-१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को हिजो बसेको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र