२१ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड संक्रमण

हजका क्रममा कोभिड संक्रमण नभएको साउदी सरकारको जानकारी

रियाद । साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएका छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ । हजका क्रममा ठूलो भिडभाड