१२ जेष्ठ २०८१, शनिबार

Tag: कोभिड प्रकोप

कोभिड प्रकोप अमेरिकामा सधैं रहदैंन : राष्ट्रपति बाइडेन

वाशिङ्गटन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ। उनले भने, “होइन,