१४ बैशाख २०८१, शुक्रबार

Tag: कोटेश्वरमा भेटवार्ता

गठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र राउतबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौँ । आम निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आज आएसंगै नयाँ सरकार गठनको बारेमा राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । यसै क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सक्रियता पनि बढेको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको