२४ बैशाख २०८१, सोमबार

Tag: कैलाश हेलिकप्टर

कैलाश हेलिकप्टरको सेवा सुरू

११ चैत, काठमाण्डौ । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ । एओसी पाएसँगै कम्पनीले चैत १० गते शनिबारदेखि व्यावसायिकरुपमा सेवा प्रदान गर्ने आज विज्ञप्तिमार्फत जनाएको हो । कम्पनीले