२१ बैशाख २०८१, शुक्रबार

Tag: कैद सजाय माफी

४८२ जनाले गणतन्त्र दिवसमा पाए राष्ट्रपतिबाट कैद सजाय माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय भोगिरहेका ४८२ जनाले माफी दिएका छन् । राष्ट्रपति पौडेलले कैद सजाय भोगिरहेका ४८२ जनालाई गणतन्त्र दिवसको अवसरमा भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा