१२ जेष्ठ २०८१, शनिबार

Tag: केही स्थानमा हावाहुरी

देशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि